Tag: Sanam Kumar Bairag

कैदीको–पत्रको फस्टलुक सार्वजनिक

काठमाडौं। नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। हाल पोष्टप्रोडक्सनको अधिकाँस कार्य संपन्न भैसकेको रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो। बेलायतमा…

नेपाल चलचित्र कलाकार संघको सम्मानमा लाखे नाचको रौनकता

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारका शहरी विकास राज्यमन्त्रीको सम्मान गरेको छ। शनिवार काठमाडौंको धुम्बाराही स्थित स्काई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको सम्मान गरेको हो।…

चलचित्र कैदीको–पत्रमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको अभिनय

लण्डन। बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले बेलायतवाट निर्माण भएको चलचित्र कैदीको–पत्रमा अभिनय गरेको बताएका छन्। राजदूत डा.सुवेदीले नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको प्रथम अधिवेशनको अवसरमा चलचित्र कैदीको–पत्रमा आफूले…

साहित्यकार ईश्वर मानन्धरसंगको त्यो याद र चलचित्र कैदीको–पत्र निर्माण

–सनम कुमार बैराग लण्डन। साहित्यकार ईश्वर मानन्धर दाईले सन् २००४ मा उहाँको दुई वटा कथा र कविताको संग्रह दिनु भएको थियो । मैले दुबै पढिसके पछि एउटा कथामा नाटक अथवा…

स्कटल्याण्डवाट कैदीको–पत्र फर्कियो

लण्डन। स्कटल्याण्डमा छायाँकन भैरहेको नेपाली कथानक चलचित्र कैदीको–पत्रको छायाँकन टीम त्यहाँवाट फर्केको छ। स्कटल्याण्डको छायाँकन संपन्न गरेर लण्डन फर्केको हो। ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्र बेलायतमा निर्माण…

ईश्वर मानन्धरको अमर कृतिमा नेपाली चलचित्र कैदीको–पत्र निर्माण

लण्डन। ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली कथानक चलचित्र कैदीको–पत्र बेलायतवाट निर्माण शुभारम्भ भएको छ। गत जुलाई २६ देखि चलचित्र कैदीको–पत्रको छायाँकन शुभारम्भ भएको हो। सनम…