
सञ्जय दत्तकी छोरी त्रिशलाको हट अवतार सार्वजनिक भएपछि हंगामा
काठमाडौ। बलिउडका कुनैबेला सुपरस्टार नै मानिएका हिरो सञ्जय दत्तकी छोरी त्रिशला यतिखेर हट फोटोको कारण चर्चामा रहेकी छन्। त्रिशलाले इन्स्टाग्राम एकाउण्टमा हट तस्विर शेयर गरेपछि उनको व्यापक चर्चा भएको हो। त्रिशलाले विकिनी अवतारमा तस्बीर शेयर गरेपछि उनी व्यापक चर्चामा आएकी […]