
अनिता केसीको सतरञ्जमा पावर, पद र पैसा। स्वभाव विपरितको नेगेटिभ रोल।।।
काठमाडौं। नेपालमा पनि वेभसिरिज चलचित्र प्रदर्शन शुरुभएको छ। कोभिड–१९ लगायतका कहरमा घरैमा बसेर मज्जाले जहाँजतावाट पनि आफूलाई अनुकुल मिल्ने समयमा हेर्न पाउने वेभसिरिज चलचित्र प्रदर्शन शुरु भएको हो। अनलाइन युट्युब च्यानल मार्फत प्रदर्शनमा आएको महत्वाकाँक्षी नेपाली वेभसिरिज चलचित्रमा सतरञ्ज यतिखेर […]