
नेपालमा बलिउडका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हा
काठमाडौ। बलिउडका कुनै जमानाका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हा आज मंगलवार नेपाल आएका छन्। नेपालमा बुधवार आयोजना हुने एलजी फिल्म अवार्डमा सहभागी बन्नका लागि नेपाल आएको अभिनेता सिन्हाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएका छन्। भीभीआइपी कक्षमा आयोजित पत्रकारहरुसंगको […]