Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Satya Mohan Joshi – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Satya Mohan Joshi

#Social

संस्कृतिविद् डा.सत्यमोहन जोशीको दुःखद निधन । पार्थिव शरीर अध्ययनका लागि अस्पताललाई दिइने ।।

काठमाडौं। शताब्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशीको दुःखद निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा डा.जोशीको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको हो। डा.जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिएभने […]

#Social

१०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी अस्पतालवाट डिस्चार्ज–एघार दिनको उपचारपश्चात स्वास्थ्यलाभ

ललितपुर । १०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी एघार दिनको उपचार पश्चात स्वास्थ्यलाभ गरेर घर फर्केका छन्। एघार दिनअघि गत जेठ २६ गते ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि इमाडोल स्थित किष्ट अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरेर घर फर्केका हुन्। […]

#Social

बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको दावी–१२ औं शताव्दीदेखि ललितपुर हस्तकलाको शहर

ललितपुर । वरिष्ठ संस्कृतिविद् जोशीले आर्थिक समृद्धिका लागि कलाकारहरुको सिर्जनालाई कदर गर्दै हस्तकलाको विकासका लागि साच्चीकै काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन्। वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं नगरी घोषणा गरेको सन्र्दभमा ललितपुर महानगरपालिका वडा नंबर १६ ले चैत्र […]

#Social

नेपालका ख्यातिप्राप्त अनि सवैका सर्वमान्य तथा सर्वप्रिय इतिहासविद ९९ बर्षिय सत्यमोहन जोशीको भव्य सम्मान

काठमाडौ। नेपालका ख्यातिप्राप्त अनि सवैका सर्वमान्य तथा सर्वप्रिय इतिहासविद तथा वाङ्मय शताब्दि पुरुष डा.सत्यमोहन जोशीलाई शुक्रबार काठमाडौमा भव्य समारोहबीच सम्मान भएको छ। नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मान’ समितिका तर्फबाट राष्ट्रपति विद्यादेवी […]

#Social

नेपालका ९८ बर्षिय इतिहासविद डा.सत्यमोहन जोशीको भव्य अभिनन्दन हुने

काठमाडौ। नेपालका इतिहासविद तथा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको यही आउने भदौ ३० गते शुक्रबार भव्य अभिनन्दन हुने भएको छ । नेवाः जागरण मञ्चको संयोजन र नेपालका प्रतिष्ठित व्यापारी लक्ष्मीदास मानन्धरको संयोजकत्वमा ‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी सम्मान’ समिति गठन भएको […]