Tag: #saugatpokhrel

इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने नेपाली युवालाई ६ हजार अमेरिकी डलर पुरस्कार

काठमाडौं। सामाजिक सञ्जालको रुपमा हाल विश्वव्यापी प्रयोगमा आएको इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने कार्य नेपाली युवाले गरेर त्यसवापत ६ हजार अमेरिकी डलर पुरस्कार समेत पाएको छ। प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो…