Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#School Reopen process

#Political #Social

विद्यालय खुलाउने निर्णय अझै नगरेपनि सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण लकडाउनवाट गत चैत ११ गतेदेखि बन्द हुंदैआएको विद्यालय खुलाउने संवन्धमा सरकारले अझै निर्णय गर्न सकेका छैनन्। तरपनि, सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ।मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु […]