Tag: #Shubhechha Thapa

अत्यन्त व्यस्त नयाँ बानेश्वर सडक किनारको इनारमा पानी भर्दैगरेकी नायिका भेटियो

काठमाडौ। काठमाडौको अत्यन्त व्यस्त नयाँ बानेश्वरको सडक किनारमा अझैपनि पानी भर्ने इनार रहेको छ। त्यो पानी भर्ने इनार पानीको काकाकुल नयाँ बानेश्वरका स्थानीय बासिन्दाहरुको लागि प्राण जस्तो नै बनेको छ।…

मिस्टर एण्ड मिस मोडर्न विशाल बस्नेत र पल्लवी थापा–मोडर्न हायर सेकेण्डरी स्कुलको गौरबता

काठमाडौ। भक्तपुरको दधिकोट स्थित मोडर्न हायर सेकेण्डरी स्कुलको आयोजनामा मिस्टर एण्ड मिस मोडर्न कन्टेस्टको आयोजना भएको छ। स्कुलका विद्यार्थीहरुमा निहित प्रतिभालाई उजागर गर्न आयोजित कार्यक्रममा विशाल बस्नेत र पल्लवी थापा…

स्लीम तथा सेक्सी नायिका मोटाउनुको रहस्य

काठमाडौ । स्लीम तथा सेक्सी नायिकाको उपनाम पाएकी शुभेच्छा थापा एकाएक मोटाउन थालेकी छन्। ५३ केजी तौलकी नायिका थापा मोटाउनुको पछाडि उनी गर्भवती भएर अवश्य होइन्। १९ बर्षकी छोरीकी आमा…