Tag: #Silu Festival

सिलु उत्सवमा संगीतको रौनकता

ललितपुर । नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा प्रोजेक्ट बाजा नेपालले सिलु फेस्टिभल इन दरवारको आयोजना गरेको छ। दिवंगतहरुप्रति समर्पित गुंला पर्वको अवसरमा बज्ने विभिन्न परम्परागत संगीतको प्रस्तुति रहेको उक्त…