Tag: #Sindhupalchowk Accident

सिन्धुपाल्चोक इन्द्रावतीमा भयानक बस दुर्घटना–११ जनाको मृत्यु (ज्यान गुमाउनेहरुको नामावाली सहित)

काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित भोटसिपा बडहरेमा आज शुक्रवार भयानक बस दुर्घटना भएको छ। भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। क्षमताभन्दा तेब्बर…