Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Sita Ram Pokhrel

#Entertainment

काँडा उम्रियो १० लाख २५ हजारको क्लबमा । म्युजिक भिडियोका बादशाह सीताराम पोखरेल व्यापक उत्साहित ।।

काठमाडौं। नेपाली ज्याँकी श्राफ नै मानिएका ख्यातिप्राप्त गायक सीताराम पोखरेलको यो बर्षको नयाँ गीत काँडा उम्रियोले छोटो समयमा नै १० लाख २५ हजारभन्दा बढीको क्लबमा प्रवेश गरेको छ । इस्वी संवत अनुसारको नयाँ बर्ष २०२२ को जनवरी ९ सम्म आइपुग्दा […]

#Entertainment #Nepali Music

म्युजिक भिडियोका बादशाह सीताराम पोखरेलको गीतको भिडियोमा काँडा उम्रियो…

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेलको यो बर्षको नयाँ गीतको बोल नै काँडा उम्रियो रहेको छ । नेपाली पप म्युजिक फ्लेवरको गजबको नेपाली आधुनिक गीत गायक पोखरेलको काँडा उम्रियो हो। यो गीतको म्युजिक भिडियो सोमवारवाट […]

#Entertainment

कलाकार संघको ३१ बर्षको इतिहासमा पहिलो पल्ट बडा दशैंको बेजोड टीका तथा शुभकामना आदान–प्रदान

काठमाडौं। स्थापनाको ३१ बर्षमा पहिलो पल्ट नेपाल चलचित्र कलाकार संघले बडा दशैंको टीका लगाइदिने कार्यक्रम भएको छ। काठमाडौंको धुम्बाराहीस्थित स्काई पार्टी प्यालेसमा शुक्रवार आयोजित कार्यक्रममा नेपाली चलचित्रका बरिष्ठ निर्देशक तथा गीतकार यादव खरेलले सवै विधाका कलाकारहरुलाई बडा दशैंको टीका लगाइदिएका […]

#Entertainment #Social

मुसहर बस्तिमा गायक सीताराम पोखरेलको समाज–सेवा

विराटनगर। नेपालका चर्चित गायक सीताराम पोखरेल प्रत्येक बर्षको अक्टोबर ४ तारिखका दिन जन्म दिन मनाउने गरेका छन्। जन्म दिनका अवसरमा समाज–सेवा गर्ने कार्य दशकौं देखि गायक पोखरेलले गर्दैआएका हुन्। यो बर्ष पनि गायक पोखरेलले जन्म–दिनका अवसरमा समाज–सेवा गर्ने कार्य गायक […]