Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Sitaram Pokharel

#Religious #Social

एकैदिनमा काग तिहार र कुकुर तिहार ।। सीतारामको कुकुर माइला र सविना कार्कीको कान्छो छोरा ।।

काठमाडौं। नेपालीहरुको दशैं पछिको दोश्रो महान पर्व तिहार बुधवारवाट शुरु भएको छ। काग तिहारवाट शुरु हुने महान पर्व तिहार यो बर्षपनि तिथिको घटबढको कारण काग तिहार र कुकुर तिहार एकै दिनमा परेको हो। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार […]

#daily video news #Entertainment #TV Shows

किरण गजमेर । भुटानी शरणार्थी शिविर देखि भ्वाइस अफ नेपालसम्मको यात्रा ।। साधना सम्मानको ओइरो ।।।

काठमाडौं। नेपाली सांगीतिक प्रतिस्पर्धाको प्रतिष्ठित सम्मान भ्वाइस अफ नेपालको सिजन ३ को विजेता किरण गजमेर नागरिकताले नेपाली भने होइन । भुटानी शरणार्थी हुन्। भुटानवाट लखेटिएपछि झापाको भुटानी शिविर हुदै हाल अमेरिकाको प्रतिष्ठित नागरिक बनिसकेका किरण गजमेर यतिखेर नेपाली बन्न पाउंदाको […]

#Entertainment

मिस नेपालका नायक सीताराम पोखरेललाई गरिमामय ट्रेन्ड सेटर्स अवार्ड–मेलोडी किङ शंभुजीत बाँस्कोटालाई फादर अफ म्युजिक भिडियो सम्मान

काठमाडौं। प्रथम मिस नेपाललाई म्युजिक भिडियोमा नायिका वनाउने नेपाली ज्याँकी श्राफको उपनामवाट समेत नामी ख्यातिप्राप्त गायक सीताराम पोखरेल ट्रेन्ड सेटर्स अवार्डवाट सम्मानित हुने भएको छ। हङकङमा चाँडै हुन गैरहेको नेपाली म्युजिक भिडियो अवार्डको चौथो संस्करणमा नामी गायक पोखरेल सम्मानित हुन […]

#daily video news #Entertainment #TV Shows

मिस नेपालका नायक सीताराम पोखरेल सेल्फ क्वारेन्टाइनमा मनमगन

काठमाडौं। मिस नेपालहरुलाई पहिलोपल्ट नायिका बनाउने गायक अरु कोही नभइकन चर्चित गायक सीताराम पोखरेल नै हुन। गायक पोखरेलले पहिलो मिस नेपाल रुबि राणा देखि सुमी खड्कासम्मलाई नायिका बनाएर चर्चामा ल्याएका थिए। मिस नेपालहरुलाई नायिका बनाउन आँट गर्न नसकेकोको त्यो पचासको […]