
नेपालमा नेपालीको शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च
काठमाडौ। नेपालमा नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन्। एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ। केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षण अनुसार सहरी क्षेत्रमा बस्ने एकजना […]