Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Sriswasthani Brat Katha

#Religious

श्रीस्वस्थानीको ब्रत कथा बाचन तथा ब्रत प्रारम्भ–साँखुको सालीनदीमा मेला

काठमाडौ। आज पौष शुक्ल पूर्णीमा, आजदेखि घरघरमा श्रीस्वस्थानी ब्रत कथा बाचन तथा ब्रत सुरु भएको छ। पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको ब्रत माघ शुक्ल पूर्णीमासम्म जारी रहनेछ। परापूर्व कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महावदेव पति पाउँ भनि ब्रत बसेको […]