Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Sudhir Basnet

#Crime

सहकारीको आवरणमा १ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गर्ने फरार सुधीर बस्नेत जेल चलान

काठमाडौ। ओरेन्टल सहकारीको आवरणमा १ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार बनेका घर–जग्गा व्यवसायी सुधीर बस्नेत लामो समय पछि प्रहरीले पक्राउ गरेका छन्। मंगलवार राति सुधीर बस्नेतलाई उनकै धापासी स्थित निवासवाट अदालतको फैसला कार्यन्वयन इकाइ, काठमाडौ प्रहरी र […]