
बलिउड अभिनेत्री सन्नी लियोनीको आम्दानीको रहस्य
काठमाडौ। मे महिनाको १३ तारिखमा जन्मेकी क्यानाडाली मूलकी बलिउड अभिनेत्री सन्नी लियोनी यो बर्षवाट ३५ बर्ष लागेकी छन्। ३५ बर्षको उमेरमा पुगिसक्दा आफूलाई चाहिने मनग्गे पैसा कमाइसकेकी छन्। आजन्म सन्नीलाई कमाई हुने देखिएको छ। हलिउडमा रहंदा पोर्नस्टारका रुपमा निक्कै ख्याति […]