Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Sushil Koirala Passed Away

#Political

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा निधन–क्यान्सरलाई जितेका कोइरालाले मृत्युलाई जित्न सकेन

काठमाडौ। नेपाली का्रंग्रेसका बयोबृद्ध सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। गएराति १२ बजेर ५० मिनेट गएको अवस्थामा नेता कोइरालाको काठमाडौको महाराजगन्जस्थित कोइराला निवासमा निधन भएको हो। सोमवार दिउंसोसम्म सामान्य अवस्थामा रहेका कोइरालालाई राति चिसोको कारण अलि […]