#Swojan Raghubanshi

#Entertainment

नेपालका गोल्ड मेडलिष्ट अदभूत अवतार स्वजन रघुवंशीवाट भारतमा तहल्का

काठमाडौं। नेपालका गोल्ड मेडलिष्ट डान्सर तथा कात्तिक नाचका अदभूत अवतार स्वजन रघुवंशीले भारतमा तहल्का मचाएका छन्। भारतको आगरामा आयोजित अन्तरराष्ट्रिय ताज रंग महोत्सवमा क्लासिक डान्समा स्वजन रघुवंशी प्रथम बनेका छन्। पाँच दिनसम्म भएको क्लासिक डान्स कम्पिटिसनमा सिनियरतर्फ प्रथम बनेका हुन्। […]

#Entertainment #Social

डान्सका अदभूत अवतार स्वजन रघुवंशीलाई नगद १ लाख पुरस्कार सहितको युवा प्रतिभा सम्मान

काठमाडौं। डान्सका अदभूत माहिर कलाकार स्वजन रघुवंशीलाई यो बर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले अदभूत प्रतिभावान डान्सर कलाकार रघुवंशीलाई नगद १ लाख सहित युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो। […]

#Arts and crafts #Entertainment

भारतको बनारसमा नेपाली गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको चमत्कार

काठमाडौं। नेपाली नृत्यमा गोल्ड मेडलिष्ट समेत बनेर विश्वविख्यात बनिसकेका डान्सर स्वजन रघुबंशी यतिखेर भारतमा रहेका छन्। भारतको बनारसस्थित काशी हिन्दू विश्वविद्यालयमा मास्टर इन परफर्मिङ आर्ट भरतनाट्यममा मास्टर डिग्रीको अध्ययनको सिलसिलामा गोल्डमेडलिस्ट डान्सर रघुबंशी त्यहाँ बसेका हुन्। दुई बर्षको कोर्शको डिग्री […]

#Entertainment

डान्सका अदभूत तथा असाधारण अवतार स्वजन रघुबंशीको रंगमंचको एकल डान्समा रेकर्ड ब्रेक

काठमाडौ। नेपालको रंगमंचमा डान्सको इतिहासमा पहिलो पल्ट रेकर्ड ब्रेक भएको छ। रंगमंचमा संभवत एकल डान्सको खासै इतिहास नभएको अवस्थामा त्यो रेकर्ड ब्रेक गर्ने कार्य डान्सका अदभूत तथा असाधरण अवतार स्वजन रघुबंशीले गरेको हो। आइतवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित […]

#Entertainment

गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको डान्स एकल सांझ हुने

काठमाडौ। नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको डान्स एकल सांझ हुने भएको छ। यही आउने असार ३ गते काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा हुने पक्का गरिएको गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीले भिजन संसारलाई बताएका हुन्। नृत्य निर्देशक संघ ललितपुर शाखाको […]

#Entertainment

राधा बनेका स्वजन रघुबंशीको चमत्कार–कात्तिक नाचमा भगवान श्रीकृष्णवाट राधाको बस्त्र हरण

ललितपुर। पाटनको ऐतिहासिक विश्वप्रसिद्ध कात्तिक नाचमा राधा र गोपिनीहरुको बस्त्र हरण भएको छ। मुरली बजाउंदै रुखको फेदमा बसेका भगवान श्रीकृष्णले नांगै नदीमा स्थान गर्दैगर्दा उनीहरुको बस्त्र हरण गरिएको सांकेतिक प्रस्तुति शुक्रबारको कात्तिक नाचमा देखाइएको थियो। कात्तिक नाचका अदभूत अवतार नै […]