Tag: #Teaching Hospital Maharajganj

टिचिङ अस्पताल महाराजगञ्जले अव महिनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं। शुक्रवार पहिलो पल्ट त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जले सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेपछि अव महिनामा बढीमा एक पटक कलेजो प्रत्यारोपण गर्ने भएको छ। पाँच महिनापछि भने महिनामा दुईटासम्म प्रत्यारोपण गर्ने…