
प्रनिताले पहिरियो टिन प्रिन्सेस् डिभा २०१७ को ताज
काठमाडौ। टिनएजर किशोरीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित यो बर्षको टिन प्रिन्सेस् डिभा २०१७ संपन्न भएको छ। दोश्रो सस्करणको टिन प्रिन्सेस् डिभा २०१७ को ताज प्रनिता प्रधानले हात पारेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा एलिजा […]