
स्कटल्याण्डको एडिनबर्गमा तीजको रोमाञ्चकतामा नाचगानको रमाइलो कार्यक्रम
लण्डन। स्कटल्याण्डको एडिनबर्गमा नेपाली हिन्दू महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज भव्य रुपमा मनाएको छ। स्कटल्याण्डमा रहेका विजय डंगोलका अनुसार नेपालवाट धेरै टाढा स्कटल्याण्डमा रहेका नेपाली महिला दिदीबहिनीहरुले आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै जस्ताको मनाउने कार्य भएको छ। यहाँ […]