Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Tenisha Rana

#Entertainment

मिस युके नेपाल २०१६ टेनिसा राना–प्रशंशा फस्ट रनरअप र विभिया सेकेण्ड रनरअप

लण्डन। बेलायतमा आइतवार मिस युके नेपाल २०१६ संपन्न भएको छ। राति अबेर संपन्न भएको पाँचौ मिस युके नेपाल २०१६ कडा प्रतिस्पर्धा वीच टेनिसा रानाले जितेकी छन्। अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ्ग हलमा आठ प्रतियोगीहरु वीच भएको उक्त प्रतियोगितामा टेनिसा रानाले मिस व्युटी […]