Tag: #Thai Politics

थाइल्याण्डकी राजकुमारीवाट प्रधानमन्त्रीको आमचुनावमा उम्मेदवारी दिने घोषणा

काठमाडौं। थाइल्याण्डकी राजकुमारीले प्रधानमन्त्रीको आमचुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। थाइल्याण्डमा यही आउने मार्च महिनामा हुन गैरहेको प्रधानमन्त्रीको आमचुनावमा थाइल्याण्डकी राजकुमारी उबोलरतनाले उम्मेदवारी दिने घोषणा गरेको हो। अन्तरराष्ट्रिय समाचार एजेन्सी…