
स्थानीय निर्वाचनमा एक सय ४३ जना मतदाता तेस्रो लिङ्गी
काठमाडौ। नेपालमा १९ बर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन आउने नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते महाअभियान र उत्सवकै रुपमा लिइएको छ। स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा […]