
तेश्रो लिङ्गी भएकै कारण भूमिकाको प्रेममा केटासाथीवाट धोका
काठमाडौ। समाज जतिसूकै आधुनिक तथा परिवर्तनशील बनेतापनि नेपाली समाजमा तेश्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा अझैपनि कुनै परिवर्तन नआएको धारणा तेश्रो लिङ्गीअधिकारकर्मीको रुपमा कार्यरत भूमिका श्रेष्ठले दुःखेसो व्यक्त गरेकी छन्। काठमाडौमा आयोजित एक कार्यक्रममा आफू तेश्रो लिङ्गी भएकै कारण केटासाथीले प्रेममा धोका […]