काठमाडौं। तिथिको घटबढले रोलक्रमअनुसार नेपालीहरुको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन भाइटीका हुनुपर्नेमा यो बर्ष हिजो सोमवार नै धेरैले भाइटीका गरेका छन्। हिजो नगरेकाहरु विशेष गरेर नेवार समुदायका केही बर्गले आज भाइटीका अर्थात किजापूजा गर्ने कार्य भएको छ। आज पनि भाइटीका अर्थात किजापूजा भएको कारण सरकारले देशैभर थप एकदिन सार्वजनिक विदा दिएको […]
प्रकाशन मिति–२०७७ साल मंसीर १ गते सोमवार । प्रकाशन मिति–२०७७ साल मंसीर १ गते सोमवार ।
काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहारको प्रमुख दिन आज भाइटीका परेको छ। तिथिको घटबढको कारण नियमानुसार भोलि हुने गरेको यो बर्षको भाइटीका आज परेको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने कार्य भैरहेको छ। यमपञ्चकसमेत भनिने तिहारको यो दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई […]
काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज गाई तिहार परेको छ। आजै तिथि र पलाको घटबढले गोवद्र्धनपूजा पनि परेको छ। हिन्दूहरुको पवित्र वहुगुणी प्राणी गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। गाईको पूजा […]
काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहारको आज दोश्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनमा परेको छ। तिथि र पलाको घटवढको कारण आज दुवै तिहार एकैदिनमा परेको हो। दिउंसो ३ बजेसम्म कुकुर तिहार र त्यसपछि महामाया लक्ष्मीको आराधना गरेर पूजाआजा गर्ने कार्य हुने भएको छ। प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ। यस दिनलाई […]
काठमाडौंं। नेपालमा नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका मनाउने कार्य भैरहेको छ। हिजो म्हःपूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका लगाउन लागेका हुन्। नेपाल पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो। तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा […]