Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Torkey Bom Blast

#Crime

टर्कीको विवाह समारोह नजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिए

काठमाडौ । टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन्। गाजिआनटेप शहरमा विवाह समारोह स्थान नजिकै गराइएको विष्फोटमा ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण भएको टर्की सरकारले जनाएको छ। सिरियाको सीमादेखि करीब ६४ किलोमिटर […]