#Traffic

#Political

पूर्वयुवराज पारस शाहले हेल्मेट नलाइकन विन्दासले मोटरसाइकल चलाउंदा ट्राफिक जाम

काठमाडौं। नेपालका पूर्वयुवराज पारस शाहले हेल्मेट नलाइकन विन्दासले मोटरसाइकल चलाउंदा ट्राफिक जाम नै हुन पुगेको छ। शुक्रवार राति करिब ७.३० बजेतिर काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाहले विना हेल्मेट नलाइकन मोटरसाइकल चलाउंदा ट्राफिक जाम भएको हो। विना हेल्मेट मोटरसाइकलमा […]

#daily video news #Political #TV Shows

प्रधानमन्त्रीको गाउँ भनेर चिनिएको बालुवाटारको सडकमा नेपाली कांग्रेसका वडा सभापति ट्राफिक

काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटारको सडकमा विगत पाँच दिन देखि ट्राफिकको भूमिकामा जनप्रतिनिधि देखिएका छन्। काठमाडौं महानगरपालिका वडा नंबर ४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपाने पाँच दिन देखि लगातार ट्राफिकको भूमिकामा देखिएका हुन। प्रधानमन्त्रीको गाउं बालुवाटारको व्यस्त सडकमा […]

#Social

चौतर्फी विरोधपछि काठमाडौंमा सवारी साधनको जोर–बिजोर प्रणाली हट्यो

काठमाडौं। नागरिकका तर्फबाट चौतर्फी विरोधपछि सरकारले सवारीसाधनमा लागू गरेको जोर–बिजोर प्रणाली हटाएको छ। काठमाडौंमा चार दिनका लागि लागू गरेको सवारी साधनको जोर–बिजोर हटाउन सरकार बाध्य बनेको हो। शुक्रबार विहान ११ः३० बजेवाट जोर–बिजोर प्रणाली हटाएर सुविधा दिने कार्य भएको छ। अन्तरराष्ट्रिय […]

#Social

काठमाडौ उपत्यकामा आजवाट तीन दिन सवारी साधनमा जोर–विजोड

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर राख्दै काठमाडौ उपत्यकामा आज बुधवारबाट तीन दिन सवारी साधनमा जोर–विजोड प्रणाली लागू गरिएको छ। बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना […]