Tag: Train Accident in Camrun

क्यामरुनमा यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ को मृत्यु–३ सय घाइते

काठमाडौ। क्यामरुनको याउन्ड र डेआला शहरको वीच एसेकामा एक यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ जनाको ज्यान गएको छ। यात्रुले भरिएका उक्त रेलका १० वटा डिब्बा लिकबाट बाहिर गएपछि दुर्घटना भएको…