Tag: #Trump

चीनले कोरोना फैलाएको ट्रम्पको आरोप–चीनको खण्डन–गुप्तचरको मतमा फरक

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ। राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस…

अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको ट्रम्पको दाबी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन्। चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि…

लकडाउन खोल्न ट्रम्पको निर्देशन–अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहेको ट्रम्पको खुलासा

काठमाडौं। अमेरिकामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लकडाउन चांडै अन्त्य गर्न राज्यका गर्भनरहरुलाई निर्देशन दिएका छन् । अमेरिकामा कोभिड–१९ को महामारी फैलिरहेपनि राष्ट्रपति ट्रम्पले लकडाउन अन्त्य गर्न गर्भनरहरुलाई निर्देशन दिएका हुन्।…

अमेरिकाले कोरोनाभाइरस महामारीको उच्च तह पार गरेको ट्रम्पको दावी–अव चाँडै अमेरिका खुल्ने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोनाभाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन्। बीबीसीका अनुसार, महामारीको उच्च तह पार गरिसकेका केही राज्य यही अप्रिल महिनाबाटै खुला हुने आश्वासन…

कोरोनाभाइरस महामारीविरुद्ध अमेरिकाको ऐतिहासिक कदम–२ खर्ब डलरको आर्थिक राहत प्याकेज

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन्।कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकट निस्तेज पार्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका…

अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौता गर्ने-ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न आग्रह

काठमाडौं। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेको छ। यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन्। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो…