Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#UK Prime Minister Theresha Mele

#Political

बेलायती प्रधानमन्त्री थेरेसाव्दारा राजीनामा

लण्डन। बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छन् । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसाले राजीनामा घोषणा दिएकी हुन्। प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ। उनले […]