Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 USA – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

USA

#Political

ट्रम्पको अडानको कारण अमेरिकाका संघीय सरकारी कार्यालय आंशिक बन्द

काठमाडौं। अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आंशिक बन्द भएको छ। सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो। यो पटक हिजो शनिबार २२ दिन पुगेको छ। राजनीतिक अडानका कारण सहमति जुट्ने सम्भावना […]

#Political

अमेरिकाको राष्ट्रपतिको चुनावमा पहिलो पल्ट हिन्दु सांसदले उम्मेदवारी दिने घोषणा

काठमाडौं। अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन्। गवार्डले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यो घोषणासंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेको हो। सन् २०१६ […]

#Political

आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ। विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको त्यहांको समाचार संस्थाहरुले जनाएको छ। यसका लागि अमेरिकाका सबै […]

#Political

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पवाट चीनको बजारिकरणको व्यापक प्रशंशा

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशकयता भएको आर्थिक प्रगतिलाई ‘चामत्किारिक सफलता भएको बताएका छन्। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, शुक्रबार भियतनाममा भएको कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई चामत्किारिक […]

#Political

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सवाट अत्यन्त चर्चामा आएकी मोनिका लेवेन्स्की सार्वजनिक

काठमाडौ। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सका कारण अत्यन्त चर्चामा आएका मोनिका लेवेन्स्की यौन दुर्व्यवहारमा परेका महिलाले चलाएको ‘मी टू’ अभियानमा संलग्न बनेकी छन्। क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइटहाउसमा कार्यरत २४ वर्षीया मोनिकाले निकै अपमानपूर्ण र कष्टकर अवस्था झेल्नु […]

#Social

रोकिएको डीभी लटरी भर्ने फेरि खुल्यो–डीभी भर्ने अव कात्तिक १ गते रातिवाट मंसीर ६ गतेरातिसम्म

काठमाडौ। अमेरिका डीभी लटरी भर्ने वेबसाइटमा केही दिनयता अवरोध उत्पन्न भएपछि डीभी लटरी भर्ने कार्य एकाएक बन्द भएको थियो। नेपालस्थित अमेरिकी राजदूतावासले डीभी वेबसाइटमा आएको प्राविधिक त्रुटीका कारण त्यसो भएको भनिएको छ। अव भने त्यसको समाधान भैसकेको छ। आज कात्तिक […]