
मायाका पाँच हजार परिभाषाभित्रको माया दिवस HaPpy Valentine’s Day
काठमाडौ। आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । । आज विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन्। विश्वभरका मायालु जोडीहरु आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन–डे मनाइरहेका छन्। नेपालमा पनि केही वर्षयता प्रेम दिवस […]