Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Ward No.5

#daily video news #Political #Social #TV Shows

महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम-महिला हिंसालाई रोक्न परिवारवाटै शुभारम्भ गर्नुपर्ने

ललितपुर । महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालयको सहयोग तथा स्थानीय दक्षिणकाली महिला समूहको आयोजनामा वडा स्वास्थ्य कार्यन्वयन समितिको लगनखेलस्थित सभाहलमा महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम भएको हो। बुधवार र विहीवार गरेर […]

#Political #Social

जनप्रेमी तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको पहलवाट लैंगिक हिंसा विरुद्धको जनचेतना अभियान

ललितपुर । लैंगिक हिंसा विरुद्धको जनचेतना अभियानमा विशेष गरेर महिला हिंसा विरुद्ध व्यवस्था गरिएका कानूनी प्रावधानहरुको बारेमा महिला अधिकारकर्मी तथा हिंसामा परेका महिलाहरुलाई थाहा नभएको अवस्था रहेको छ। यसवारेमा जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर ५ […]

#Political #Social

ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित दक्षिणकाली मन्दिर वरपर सफाई अभियान-सरसफाई गरेर आफूपनि स्वस्थ बन्ने र टोलसमाजलाई पनि स्वस्थ वनाउने

–नारायण लिंखा देवान ललितपुर । सफा रहौं–स्वस्थ बनौं र बनाऔं भन्ने अवधारणा अनुरुप आफ्नो टोल आफै सफा गरौ भन्दै ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित दक्षिणकाली मन्दिर वरपर सफाई अभियान कार्यक्रम भएको छ। बडादशैंको मुख्य दिन फूलपातीको अवसर पारेर शुभकामना […]

#nature #Political

वडाको व्युटीफिकेसनमा विकासमानको गरिमामय विकास

ललितपुर। शहरी सौन्दर्यकरण अर्थात व्युटीफिकेसनले शहरी सुन्दरतालाई अझ अभिबृद्धि गर्ने गरेको छ। धुलो तथा धुँवायुक्त शहरी वातावरणलाई मुक्त वनाएर हरियाली कायम गरेर शहरी सुन्दरता अभिबृद्धि गर्ने र गराउने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको […]