#Women Taxi Driver

#daily video news #Social #TV Shows

लकडाउनमा नरोकिएकी आपतकी देवी नविना खड्काको ट्याक्सीको यात्रा

काठमाडौं। नेपालमा जारी लकडाउनमा सडकमा नरोकिएकी आपतकी देवी नविना खड्काको ट्याक्सीको यात्रा जारी रहेको छ। अरुलाई लकडाउनमा अनवरत रुपमा हिंड्डुल गर्न कडा मात्र नभइकन निषेध नै गरेको अवस्थामा पनि नविना खड्काको ट्याक्सी भने रोकिएको पाइएको छैन्। नरोकिनुको कारणमा सरकारी निकायको […]