#World Bajracharya Award 2019

#Social

बज्राचार्य क्लबको आयोजनामा वल्र्ड बज्राचार्य अवार्ड-बुद्धिराज बज्राचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं। बज्राचार्यहरुको आधिकारिक संगठन बज्राचार्य क्लबको आयोजनामा वल्र्ड बज्राचार्य अवार्ड २०१९ प्रदान गरिएको छ। काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा आयोजित कार्यक्रममा वल्र्ड बज्राचार्य अवार्ड २०१९ प्रदान गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको वल्र्ड बज्राचार्य अवार्ड […]