Tag: world cup 2022

विश्वकप जित्ने अर्जेन्टिना पहिलो खेलमै पराजित

काठमाडौं। विश्वकप फुटबल २०२२ को पहिलो खेलमै अर्जेन्टिना साउदीसँग २–१ ले पराजित भएको छ। खेलको १०औँ मिनेटमै कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत दिलाएको अग्रतालाई अर्जेन्टिनाले जोगाउन सकेन। खेलको सुरुवातमै गोल खाएको…