
युवाहरुलाई प्रोत्साहन गर्न युथ गाला अर्थात युवा महोत्सव
काठमाडौं। युवाहरुलाई युवाहरुले नै प्रोत्साहित गर्ने उदेश्यनुरुप युथ गाला अर्थात युवा महोत्सव हुने भएको छ। इन्टरनेशनल युथ सोसाइटीको आयोजनामा उक्त युवा महोत्सव हुन लागेको हो। २६ जुलाई अर्थात साउन १० गते शुक्रवार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा युवा […]