Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Crime

नेपाल भारत सीमा क्षेत्रमा तस्करहरुसंग सशस्त्र प्रहरीको झडप–गोली चल्दा एकको मृत्यु–पाँच घाइते

काठमाडौं। सर्लाही जिल्लास्थित नेपाल–भारत सीमामा शुक्रवार गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको बीबीसी नेपाली सेवाले जनाएको छ। त्यसको अलावा त्यहाँ दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी गरेर पाँच घाइते भएका अधिकारीहरूले वताएको बीबीसी नेपाली सेवाको सर्लाही स्थित संवाददाता […]

#Crime #Entertainment

नेपाली अभिनेत्रीहरुको टाउको जोडेर नक्कली अश्लिल फिल्म बनाउने अपराधीलाई कडा कारवाही गर्न माग

काठमाडौं। नेपाली चलचित्रका अभिनेत्रीहरुको टाउको जोडेर नक्कली अश्लिल फिल्म बनाउने र त्यस फिल्मलाई इन्टरनेटमा अपलोड गरेर नेपाली कलाकारहरुको बेइज्जत गर्ने नकाम भएको छ। त्यस कार्य विरुद्ध नेपाल चलचित्र कलाकार संघ तिखो रुपमा प्रस्तुत भएर प्रतिवाद गर्दै त्यस अक्षम्य अपराधलाई छानविन […]

#Crime #Political

साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हत्या–इजरायलस्थित नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण

इजरायल । हालै साईप्रसमा सामान्य विवादपछिको आवेशपूर्ण वारदातमा रत्ननगर–११, चितवन, नेपाल स्थायी ठेगाना भएका हाल साईप्रसको सिटी युनिटी कलेजमा अध्ययनरत विद्यार्थी विवेक अमगाईको हत्या भएको छ। यस दुःखद घटनाप्रति इजरायलस्थित नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यस घटनामा ज्यान […]

#Crime #Social

लकडाउनमा त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुलाई कुटपिट गर्ने प्रहरीहरुलाई कारवाही

काठमाडौं। लकडाउनमा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ। बुधबार राति डाक्टरहरु शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार […]

#Crime #Political

भारतीय टेलिभिजनहरुवाट झूठा खवरको अफवाह फैलायो–नेपाललाई कोरोनाभाइरस फैलाएको गंभीर आरोप

काठमाडौं। भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोनाभाइरस फैलाउने षडयन्त्र भएको झूठो खवरको अफवाह फैलाएका छन्। भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोनाभाइरस संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहितको झूठो समाचार प्रसारण […]

#Crime

प्रभु यशुको अनुयायी बने कोरोनाभाइरसले नछुने भनेर भ्रम फैलाउने पास्टर पक्राउ

पोखरा । प्रभु यशुका अनुयायी बने कोरोनाभाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन्। जुम्ला घर भइ हाल पोखरा महानगरपालिकाको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो। अनलाइन खबरका अनुसार, आचार्यले फुकेरै मन्त्र […]