Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Crime

दुनियाँकै सेक्सी चोरको विन्दास लाइफ

काठमाडौ। चोर पनि क्या सेक्सी हुंदो रहेछ। कसैले पत्यार पनि नलाग्ने चोर पनि हुंदो रहेछ। अत्यन्त सुन्दरी तथा सेक्सी चोरको बारेमा हाल क्यानेडामा व्यापक चर्चा तथा परिचर्चा चल्ने गरेको छ। तिनै क्यानेडाली सेक्सी चोरको उपमा पाएकी २२ बर्षिया स्टेफेनी बेयूदोइन […]

#Crime

उज्जन कुमारको हत्यारा भनिएका पूर्वसभासद बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले माफी दिएन

काठमाडौ। सर्वोच्च अदालतको संवैधानिक इजलासले एकीकृत नेकपा माओवादी नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेललाई माफी नदिनू/नदिलाउनू भनी विहीबार आदेश दिएको छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा न्यायाधीश सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले नेपालको संविधानको धारा २७६ बमोजिम […]

#Crime

करोडौ करोडको धरौटी एक घण्टामा राखेर नौलो रेकर्ड

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालका राजनीतिक र प्रशासनिक उच्च पदमा पुगेकामध्ये १ सय २९ जनाको नाम छानबिनका लागि तय भएकोमा २९ जनालाई मात्र उपस्थित हुन पत्र काटिसकेको छ । ती सबैले आयोगमा उपस्थित भएर आफ्नो सम्पत्ति विवरण बुझाउनका […]

#Crime

पेट्रोलियम पद्धार्थ विक्री–वितरणमा ठगी गर्ने सहसचिव सहित नौजना कारागार चलान

काठमाडौ। ललितपुर जिल्ला अदालतले कम परिमाणको पेट्रोलियम पद्धार्थको विक्री–वितरणमा संलग्न नेपाल सरकारका एक सहसचिव सहित नौजनालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको छ। अदालतको आदेशको लगतै नापतौल विभागका पूर्वमहानिर्देशक तथा सहसचिव रामआधार साह सहित नेपाल आयल निगम थानकोट डिपोका प्रमुख […]

#Crime

सशस्त्र प्रहरी महानिरीक्षकबाट नक्कली विल बनाएर करोडौ भ्रष्टाचार

काठमाडौ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई निलम्वन गर्न नेपाल सरकारलाई भनेको छ। महानिरीक्षक कोषराज वन्तले पदको दूरुपयोग गरेर करोडौ भ्रष्टाचार गरेको ठहर गरेर आयोगले प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेर वन्तलाई निलम्वन गर्न भनिएको छ। सशस्त्र प्रहरीका लागि खरीद […]

#Crime

सुन्धारामा गोली चल्यो–प्रहरीको गोलीबाट भगौडा प्रहरी घाइते

काठमाडौ। विप्लव नेतृत्वको माओवादीले भारतीय नाकाबन्दी विरुद्ध नेपाल बन्द गरेकै दिन आज विहान काठमाडौको सुन्धारा स्थित लुम्बिनी पाहुना घरमा गोली चलेको छ। नेपाल प्रहरीवाट एसएलआर लिएर भागेका भगौडा प्रहरी जवान छोटेलाल ठाकुर उक्त पाहुना घरमा बसेको सुराकीको आधारमा प्रहरी त्यहाँ […]