Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Religious #Social

घर–घरमा लक्ष्मी पूजा

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज सोमबार ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने कार्य भएको छ। सोमबार नै कुकुर तिहार पनि परेको छ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास […]

#Entertainment #Religious #Social

नारी घरकी लक्ष्मी

–सुषमा महरा काठमाडौं। यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता । यो भनाइ मनुस्मृतिकोे हो। अर्थात् जहाँनारीको सम्मान हुन्छ त्यहाँ देवताहरु खुशी रहन्छन्, न अरि नारी ! अर्थात् जसले कसैप्रति वैरभाव, शत्रुता गर्दैन र जसको कोही शत्रु हुँदैन उसको नाम नारी हो […]

#Religious

आज बडादशैंको अन्तिम दिन

काठमाडौं। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज आइतवार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी […]

#Religious #Social

आज बडादशैंको महत्वपूर्ण दिन विजयादशमी

काठमाडौं। नवरात्रिको दशौ दिन आज बडादशैंको महत्वपूर्ण दिन विजयादशमी। आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने गरेको हो। यो दशैंको खास दिन हो। यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । […]

#Religious

महानवमीमा पायो जात्राको बेग्लै रौनकता

ललितपुर। बडा दशैंको महानवमीको दिन निकालिने ललितपुरको प्राचिन परम्परागत थसिमल पायो जात्रा (खड्गजात्रा) विधिवत रुपमा संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को शान तथा गौरबको रुपमा रहेको महालक्ष्मीस्थान मन्दिरवाट शुरु भएर संपन्न भएको हो। ललितपुर महानगरपालिका वडा नंबर […]

#Religious #Social

नवरात्रिको नवौ दिन महानवमी

काठमाडौं। आज बडादशैं अर्थात विजया दशमी नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई […]