Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 21 July 2016

#Political

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको ३४ औं स्मृति दिवस -बीपीको संझना

काठमाडौ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका विशिष्ट व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस आज विहीवार परेको छ। बीपी स्मृति दिवसमा नेपाल र नेपाल बाहिर विभिन्न कार्यक्रम गरेर बीपीको योगदानलाई संझ्ने कार्य भएको छ। वि.सं. १९७१ भदौ २४ […]

#Crime

विहीवार एकाविहानै काठमाडौको विष्णुमति पुलनजिक एक स्कुल बसमा आगजनी

काठमाडौ। विहीवार एकाविहानै काठमाडौको डल्लुस्थित विष्णुमति पुलनजिक एक स्कुल बसमा आगजनी गरिएको छ। अज्ञात व्यक्तिहरुवाट आगजनी गरिएको उक्त स्कुल बस ललितपुरको झम्सिखेलस्थित आइडियल मोडल स्कुलको रहेको छ। तीनजना अज्ञात व्यक्तिहरुले विष्णुमति पुलमा उक्त स्कुल बस रोकेर सवै विद्यार्थीलाई सडकमा झारेर […]

#Entertainment

बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ अमेरिकाको ग्रीनकार्ड होल्डर नभएको खुलासा

काठमाडौ। नेपालका बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ आज राति अमेरिका जाने भएका छन्। लामो समय देखि अमेरिका आतेजाते गर्दैआएका नृत्य निर्देशक श्रेष्ठ अमेरिकामा सांस्कृतिक कार्यक्रमको संयोजन गर्नका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको भिजन संसारलाई भनेका छन्। करिब ६ महिनाको कार्यक्रममा […]