
अमेरिकाका राष्ट्रपति बाराक ओबामासंग सवै देशका नागरिकले कुरा गर्न सक्ने
काठमाडौ। अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग अब सर्वसाधारणले पनि आफ्ना कुरा राख्न पाउने भएका छन्। अमेरिकी नागरिक मात्र नभई विभिन्न देशका नागरिकले पनि ओबामालाई प्रश्न सोध्न पाउने व्यवस्था गरिएको वाइट हाउसस्थित राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति ओबामालाई फेसबुक म्यासेन्जरबाट म्यासेज पठाउन […]