Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 6 September 2016

#Crime

तीन बर्षदेखि बेलायतको जेलमा रहेका कर्णेल कुमार लामालाई सफाई

काठमाडौ। बेलायतको जेलमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाई पाएका छन्। सशस्त्र व्दन्दको समयमा मानवअधिकार हनन गरेको अभियोगमा बेलायतमा पक्राउ परेका जेल सजायको तीन बर्षपछि सफाई पाएका हुन्। एक दशकसम्म नेपालमा चलेको सशस्त्र द्वन्द्वका क्रममा माओवादी विद्रोहीहरुलाई गिरफ्तार गरी […]

#Crime

गुप्तालाई पक्राउ गर्न लगाउने तारा रेग्मी सहित धम्क्याउने प्रहरी निरीक्षक पनि पक्राउ

काठमाडौ। म्यानपावर व्यवसायी भनिएकी तारा रेग्मीलाई धम्क्याएर पैसा मागेको आरोपमा रेग्मीकै उजुरीको आधारमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परेको एक दिन नवित्दै आज मंगलबार उजुरीकर्ता रेग्मी पनि पक्राउ परेकी छन्। रेग्मीलाई धम्क्याएर पैसा माग्न पूर्वमन्त्री गुप्तालाई सघाएको अभियोगमा ललितपुर […]

#Entertainment

नेपालमा बलिउडका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हा

काठमाडौ। बलिउडका कुनै जमानाका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हा आज मंगलवार नेपाल आएका छन्। नेपालमा बुधवार आयोजना हुने एलजी फिल्म अवार्डमा सहभागी बन्नका लागि नेपाल आएको अभिनेता सिन्हाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएका छन्। भीभीआइपी कक्षमा आयोजित पत्रकारहरुसंगको […]

#Religious

तीजको अन्तिम दिन ऋषि पञ्चमीमा सप्तऋषिको दर्शन र पूजापाठ

काठमाडौ। यस बर्षको हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अन्तिम दिन आज मंगलबार ऋषि पञ्चमी मनाएर संपन्न भएको छ। ऋषिपञ्चमीका दिन आज हिन्दू नारीहरुले सप्तऋषिको पूजाआजा तथा दर्शन गरेर तीज पर्वलाई विदाई गरेका छन्। काठमाडौको टेकु, कलंकी, हाँडीगाउँ लगायतमा रहेका […]