Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 24 September 2016

#Entertainment

बरिष्ठ गायक दीप श्रेष्ठवाट भारतीय गायक सन्दीप सेन गुप्ताको नेपाली एल्बम अनिरुद्ध विमोचित

काठमाडौ। विगत आठ बर्ष देखि नेपाल बस्दैआएका भारत आसामका गायक सन्दीप सेन गुप्ता नेपाली गीति एल्वम शनिवार सार्वजनिक भएको छ। बरिष्ठ गायक दीप श्रेष्ठव्दारा विमोचित गायक गुप्ताको ६ वटा बुनियाद गीतहरुको संग्रह रहेको गीति एल्वमको नाम अनिरुद्ध हो । अनिरुद्ध […]

#Social

स्वस्थ समाज नेपालको स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि डे–केयर सेन्टरको शुरुवात

काठमाडौ। काठमाडौको गोकर्ण स्थित स्वस्थ समाज नेपालको दोश्रो साधारण सभा तथा स्थापना दिवस शनिवार संपन्न भएको छ। नेपालका अपाङ्गमानव अधिकारकर्मी तथा प्रधानमन्त्रीको कार्यालयमा अपाङ्ग डेस्क हेर्ने सल्लाहकार समेत रहेका अपाङ्ग आन्दोलनका योद्धा भोजराज श्रेष्ठको प्रमुख आतिथ्यमा स्वस्थ समाज नेपालले स्थापना […]

#Entertainment

विरानगरमा नगद २ लाख पुरस्कारको मिस्टर कोशी हुने–नेपालभरका सवैले भाग लिन पाउने

काठमाडौ। जय मिडिया मेनेजमेन्ट प्रा.लि. विराटनगरको आयोजनामा विराटनगरमा मिस्टर कोशीको पहिलो अडिसन सम्पन्न भएको छ। विरानटनगरमा गत हप्ताको शनिवार सम्पन्न भएको अडिसनवाट १० जना मोडल छानिएको आयोजक जय मिडिया मेनेजमेन्टका मेनेजिङ्ग डाइरेक्टर जय राज रायले जानकारी दिएका छन्। तन्नेरी युवाहरुलाई […]

#nature

भैरहवा विमानस्थलमा अवतरणको क्रममा यती एयरलाइन्सको विमान दूर्घटना–सवै यात्रु सकुशल

काठमाडौ। यती एयरलाइन्सको विमान शनिवार भैरहवामा अवतरणको क्रममा दूर्घटनामा परेको छ। २९ जना यात्रु तथा ३ चालक दलसहित ३२ जनालाई लिएर काठमाडौवाट भैरहवा उडेको उक्त यति एयरलाइन्सको विमान भेरहवा विमानस्थलमा अवतरण भएपछि रन–वेबाट २ सय ५० मिटर पर चिप्लिएर घाँसे […]

#Political

कार्यकर्ता रिहा भएपछि माओवादीवाट आइतवारको उपत्यका बन्द फिर्ता

काठमाडौ। नेकपा क्रान्तिकारी माओवादीले आइतवार उपत्यका बन्द आव्हान गरेकोलाई फिर्ता लिएको छ। उपत्यकामा चन्दा संकलन आतंक गरेको आरोपमा बुधवार बागबजार लगायतका स्थानवाट आफ्ना कार्यकता पक्राउ गरेको विरोधमा माओवादीले आइतवार उपत्यका बन्द गर्ने भनिएको थियो। शनिवार नै पक्राउ परेका केन्द्रिय सदस्य […]

#nature

फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिवार शक्तिशाली भूकम्प

काठमाडौ। फिलिपिन्सकोनाएको छ। उत्तरी क्षेत्रमा शनिवार शक्तिशाली भूकम्प गएको चीनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको स्थानिय समय अनुसार विहान ६ बजेर ५३ मिनेट जांदा ६.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्ष संस्थाले पुष्टि गरेको पनि सिन्ह्वाको समाचारमा उल्लेख […]