
नेपाली चलचित्रका कालजयी गीतका गीतकार कुसुम गजमेरको दुःखद निधन
काठमाडौ। भुलिगए सम्झनालाई कुसुमे रुमाल याद भए मायालु अर्को साल मात्र होइन, मोहनी लाग्ला है गाउँलेको बोलीले जस्ता बहुचर्चित गीत लेख्ने गीतकार कुसुम गजमेरको ७२ बर्षको उमेरमा दुःखद निधन भएको छ। कलेजोसम्बन्धी रोगको उपचारको क्रममा नै भारतको मुम्वईमा विहीवार विहान […]