Month: June 2017

नेपालमा लागु औषध दुव्र्यसनीको भयावह स्थिति–नार्कोनन् उपचार पद्धतिको समाधान

काठमाडौ। नेपालमा पछिल्लो समय लागु औषध दुव्र्यसनमा लाग्नेहरुको संख्यामा दिनानुदिन बृद्धि हुंदै गएको पाइएको छ। एक तथ्याङ्क अनुसार २०६३÷६४ मा ...

Read more

विधिवत रुपमा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाह

काठमाडौ। नेपाली चलचित्र उद्योगकी आँटिली तथा साहसी नायिकाको रुपमा चिनिएकी निशा अधिकारी र चर्चित क्रिेकेटर शरद भेषवाकर वीच शुक्रबार विधिवत ...

Read more

बक्स फिल्म फेयर अवार्डको लागि बेलायतमा नेपाली चलचित्रकर्मीहरुको कुम्भ मेला

काठमाडौ। नेपाल वाहिर प्रवासमा विभिन्न मुलुकमा आयोजना हुंदैआएको नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड यो बर्ष बेलायतमा हुने क्रममा रहेको ...

Read more

हिलाम्मे सडकको विरोध स्वरुप ठमेलको हिलाम्मे सडकमा असार १५ को रोपाई

काठमाडौ। काठमाडौका भित्री तथा बाहिरी सडकहरु हिंड्नै नमिल्ने गरी हिलाम्मे बनेको छ। कतिपय सडकमा त असारे धान रोप्न नै मिल्ने ...

Read more

नृत्याङ्गना तथा मोडल लक्ष्मी योङहाङ अव गायिका

काठमाडौ। कुशल नृत्याङ्गना तथा मोडल लक्ष्मी योङहाङ पछिल्लो समयमा गायिकाको परिचय बनाउँदै छन् । विभिन्न कार्यक्रममा नृत्यांगनाका रुपमा प्रस्तुत हुँदै ...

Read more

राता मकैको जन्मदिनमा विजयरत्न र रमेश मट्टारे नगद १० हजारसहित सम्मानित

काठमाडौ। नेपालका ख्यातिप्राप्त हास्य अभिनेता राता मकै किरण केसी ६० बर्षको उमेरमा पुगेका छन्। ६० बर्षको जन्मदिनको अवसर पारेर राता ...

Read more
Page 1 of 24 1 2 24

Recent News