
डान्स डाइरेक्टर रोहिया महर्जनको डान्स
काठमाडौ। तीन बर्षको उमेरदेखि डान्स गर्दैआएकी प्रसिद्ध डान्सर रोहिया महर्जनको लाइफ नै यतिखेर डान्समय भएको छ। हरपल–हरक्षण डान्स नै डान्स भैरहेको हाउसफुल डान्सको लाइफ विताउंदैआएकी रोहिया लाइफ नै डान्स भैसकेको छ। ३० बर्षिया रोहिया डान्समा लागेको पनि २७ बर्ष […]