Month: July 2017

बेलायतका ९६ बर्षिय राजकुमार फिलीपले सार्वजनिक पदवाट अवकाश लिने

लण्डन। बेलायतका राजकुमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिने भएका छन्। यस संवन्धमा बेलायतको राजदरबारले आज सोमवार राजकुमार फिलीपले अवकाश लिने जनाएको छ। महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६ बर्षिय…

Sajha Sawal – Episode 504 – संघीय नेपालमा कृषिको विकास कसरी ?

Sajha Sawal – Episode 504 Programme Host – Vidhya Chapagain संघीय प्रणाली अन्तर्गत निर्वाहमुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा बनाउन सकिएला ? यो साता नवलपरासी र चितवनका किसानहरूसँग बहस…

नेपालमा पहिलो पल्ट समलिङ्गी जोडीको विवाह दर्ता–दक्षिण एसियाकै पहिलो समलिङ्गी विवाह दर्ता

काठमाडौ। नेपालमा पहिलो पल्ट समलिङ्गी जोडीको विवाह दर्ता भएको छ। सुदुरपश्चिम नेपालको डडेल्धुरा जिल्लामा एक समलिङ्गी जोडीको विवाह भएको हो। जिल्लाको भित्रीमधेशका रुपमा चिनिने परशुराम नगरपालिकामा समलिंगी विहे दर्ता भएको…

भरतपुर महानगरपालिकाको सर्वाधिक चर्चा तथा विवादको टुंगो लाग्यो–वडा नंबर १९ मा फेरि निर्वाचन हुने

काठमाडौ। स्थानीय चुनावमा सर्वाधिक चर्चा तथा विवादको विषय बनेको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिए पछिको विवादलाई सर्वोच्च अदालतले टुंगो लगाएको छ। लामो समयदेखि पुनः मतदान कि…

विश्वकर्मा पूजाका दिन मिस एण्ड मिस्टर विश्वकर्मा प्रतियोगिता हुने

काठमाडौ। विभिन्न जात–जातिका महिला तथा पुरुषका सुन्दरताको प्रतियोगिता हुंदैआएको छ। यसैक्रममा विश्वकर्मा समुदायको पनि महिला तथा पुरुषहरुको प्रतियोगिता हुने भएको छ। विश्वकर्मा जातिको आवाजको रुपमा संपूर्ण विश्वकर्मा समुदायलाई एकै स्थानमा…

डाक्टरको लापरवाहीका कारण दुवै आँखा गुमाएकी युवतीको कथामा ब्लाइन्ड रक्स बन्यो

काठमाडौ। १६ बर्षको उमेरमा डाक्टरको लापरवाहीका कारण आफ्नो दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा बेलायतमा नेपाली चलचित्र ब्लाइन्ड रक्स निर्माण भएको छ। यो चलचित्र बेलायतमा यही अगष्ट ५…