Month: July 2017

ग्रामी अवार्ड विजेता गायकले सेक्समा गरिएको गल्तीमा ११ करोड ३० लाख जरिवाना

काठमाडौ। अमेरिकामा एकजना चर्चित गायकलाई सेक्समा गरिएको गल्तीका कारण निकै महंगो मूल्य चुकाउनु परेको छ। सोही गल्तीको कारण उनले ११ लाख अमेरिकी डलर अर्थात् झण्डै ११ करोड ३० लाख नेपाली…

अश्लिल तीज गीतलाई भरत बमजनको तीज गीतको थप्पड

काठमाडौ। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसर पारेर तीजका गीत निकाल्ने एक किसिमले होडवाजी नै केही बर्षयता चलेको पाइन्छ। त्यो होडवाजीमा तीज जस्तो पवित्र पर्वका गीतहरुमा पनि व्यापक अश्लिलताले…

राष्ट्रिय प्रजातन्त्र पार्टी वर्तमान सरकारमा नजाने

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने भएको छ। पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन…

नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औँ जन्मजयन्ती–महाकविको साहित्यिक व्यक्तित्व र योगदानको व्यापक चर्चा–परिचर्चा

भक्तपुर । नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार महाकवि अमात्यको साहित्यिक योगदानका बारेमा चर्चा गरिएको छ। सिद्धिदास प्रतिष्ठान भक्तपुरले आयोजना गरेको कार्यक्रममा तत्कालीन समयमा…

माओवादी केन्द्रसंग नयाँ शक्ति पार्टीको एकता असम्भव

काठमाडौ। नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन भएको छ। कार्यसमिति विघटन गरेर यस पार्टीका नेता डा. बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन भएको छ। संयोजक डा.…

नागपञ्चमी र जनैपूर्णिमा एकै दिनमा–२७ बर्षपछिको संयोग

काठमाडौ। नेपालमा प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाउने कार्य भएको छ। आजको दिन घरका ढोकामा नागको चित्र टाँसी…